अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको अध्यक्षमा सिवाकोटी, यस्तो छ नयाँ कार्यसमिति
काठमाडौं। अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको नयाँ कार्यसमिति चयन भएको छ। क्लबको अध्यक्षमा माधव सिवाकोटी, सचिवमा सरोज ओझा र कोषाध्यक्षमा दीपप्रसाद धमला हालै निर्वाचित भएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार