SHARE
कर्पोरेट समाचार · शनिबार १७ असो २०८३ ०२:४९ PM · 1 मिनेट पढाइ

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ , क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज

काठमाडौं। दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ । अप्रत्याशित उमंग भने म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा हुनेछ । कारण हो, म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियान, जसमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार