SHARE
लोक पथ · शनिबार १७ असो २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

सूर्यज्योति लाइफले ५० करोडको ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्यायो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो लाइफ फण्डलाई दीर्घकालीन तथा योजनाबद्ध रूपमा परिचालन गर्ने उद्देश्यले ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले अल्फा प्लस भेन्चर्ससँगको सहकार्यमा उक्त फण्ड सञ्चालनमा ल्याएको हो ।