SHARE
लोक पथ · शनिबार १७ असो २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

प्राधिकरणका उच्च अधिकारीलाई अवकाशपछि २ वर्षको ‘कुलिङ पिरियड’

काठमाडौं । नागरिक उड्डयन क्षेत्रमा नियमनकारी निकायका अधिकारीले अवकाशलगत्तै वायुसेवा कम्पनीमा जागिर खाने प्रवृत्ति रोक्न सरकारले कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ ।