भोटेकोशी बाढी : रसुवामा कार्यरत २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला
रसुवा । भोटेकोशीमा गएको बाढीले रसुवाका विभिन्न प्रहरी चौकीहरू बगाउँदा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक अझै बेपत्ता । बाढीमा परेका २५ जना प्रहरी कर्मचारी अझै बेपत्ता रहेकै अवस्थामा केहीको भने शव फेला परेको छ ।