SHARE
लोक पथ · शुक्रबार​ १६ असो २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

गलत काम गर्नेमाथि सशस्त्रका आईजीपी निर्मम हुने, दिए यस्तो निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले संगठनमा गलत काम गर्ने कसैलाई नभएको र राष्ट्रका सिपाही जनताका दुःखका साथी बनेर काम गर्नुपर्ने बताएका छन् ।