SHARE
लोक पथ · शुक्रबार​ १६ असो २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू, ३ हजार ५०६ प्रहरी परिचालन हुने

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना २०८३ लागू गरेको छ । परिसरले शुक्रबारदेखि लागू गरेको सुरक्षा योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने जनाएको छ ।