२१ हजारको ल्युब आयलको बिलले लालबाबुलाई दिलायो १० लाख, यी हुन् एक /एक लाख पाउने १५ जना
काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुले प्राप्त गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार