SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १६ असो २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

९ वर्षको प्रतीक्षापछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक बटेश्वर गाविसका वडा नं. १ देखि ९ सम्मको क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले लामो समयपछि आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार