SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १६ असो २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

नेप्से २५८७ विन्दुमा झर्‍यो, २०७ कम्पनीको शेयर मूल्य घट्दा ऋणपत्र कारोबारमा देखियो आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेर बन्द भएको हो। बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार