SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १६ असो २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

प्रभु बैंकका ग्राहकलाई रुस्काज्मा ३० प्रतिशतसम्म छुट

काठमाडौं। प्रभु बैंक लिमिटेड र काठमाडौं कमलादीस्थित रुस्काज् ब्युटि स्टुडियोबीच बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्यसम्बन्धी सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले रुस्काज् ब्युटि स्टुडियोमा उपलब्ध विभिन्न सौन्दर्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, बैंकका कर्मचारीले ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार