SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १६ असो २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोली घोषणा, कुशल र सोमपाल बाहिर

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्तिमार्फत शृङ्खलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो। एसीसी प्रिमियर कपमा सहभागी टोलीमा दुई परिवर्तन गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार