SHARE
लोक पथ · बिहीबार १५ असो २०८३ ०२:२१ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीद्वारा सिराहाबाट ११ सय किलो गाँजा बरामद

काठमाडौं । सिराहाबाट सशस्त्र प्रहरी बलले ११ सय किलो गाँजासहितको गाडी नियन्त्रणमा लिएको छ । बिहीबार बिहान करिब १ बजे सिराहा जिल्लाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोक गागन खोलापुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।