SHARE
लोक पथ · बुधबार १४ असो २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

रारा चाउचाउ न्यून गुणस्तरको पाइयो, तत्कालका लागि बिक्री वितरणमा रोक

काठमाडौं । बजारमा चर्चित पर्ने रारा चाउचाउ न्यून गुणस्तरको रहेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा राराको गुणस्तर न्यून रहेको पाइएको हो ।