SHARE
लोक पथ · बुधबार १४ असो २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

हेलिकोप्टरबाट इन्धन ल्याएर थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ । घट्टेखोलाको लेदोसहितको बाढीले ढुंगा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि तालकै रूपमा रहेको छ । नदीले पुलमाथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बग्न थाले पनि पुलको दायाँ र बायाँतर्फ पानी जमेको अवस्थामा रहेको छ ।