SHARE
लोक पथ · मङगलबार १३ असो २०८३ ०१:५२ PM · 1 मिनेट पढाइ

सशस्त्रका डीएसपी पृथ्वी खनाल ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को फाइनलमा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब उपरीक्षक (डीएसपी), गायक, सङ्गीतकार तथा इन्जिनियर पृथ्वी खनाल अन्तर्राष्ट्रिय सांगीतिक टेलिभिजन रियालिटी शो ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को नेपाल छनोट चरणका अन्तिम ११ प्रतिस्पर्धीमा पर्न सफल भएका छन् ।