ओलीको चेतावनी– ‘पार्टीविरुद्ध बोल्ने र अराजकता फैलाउनेमाथि कडा कारबाही हुन्छ’
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ