नबिल बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ