SHARE
लोक पथ · मङगलबार १३ असो २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

ग्लोबल आइएमई लघुवित्तले ९.५ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।