विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न परराष्ट्रमन्त्री खनालको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जातीय विभेद, रङ्गभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ