SHARE
लोक पथ · सोमबार १२ असो २०८३ ०३:३४ PM · 1 मिनेट पढाइ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर पक्राउपछि सर्वोच्चमा बस्यो आकस्मिक फुलकोर्ट, भन्यो- ‘स्वेच्छाचारिता स्वीकार्य छैन’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको विषयमा सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशको बैठक) ले गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सोमबार बोलाएको आकस्मिक पूर्ण बैठकले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।