SHARE
लोक पथ · सोमबार १२ असो २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माण सम्बन्धी मार्गदर्शन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विद्यार्थीहरुका लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ ।