SHARE
लोक पथ · शनिबार १० असो २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

एनपीएलको प्रत्यक्ष प्रसारणमा ‘रेड बुल’ टाइटल स्पोन्सर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको हिमालय टेलिभिजनमार्फत हुने प्रत्यक्ष प्रसारणका लागि रेड बुल टाइटल स्पोन्सरका रूपमा आबद्ध भएको छ । यस सहकार्यसँगै हिमालय टेलिभिजनमा एनपीएलको प्रत्यक्ष प्रसारण रेड बुलको मुख्य प्रायोजनमा प्रस्तुत हुनेछ ।