SHARE
लोक पथ · शनिबार १० असो २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

कोसी-नारायणीमा जलसतह बढ्यो, यी ठाउँमा बाढीको जोखिम [सूचीसहित]

काठमाडौं । वर्षासँगै देशका धेरै जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश साना तथा ठूला नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।