SHARE
लोक पथ · शुक्रबार​ ९ असो २०८३ १२:११ PM · 1 मिनेट पढाइ

नाडा अटोमोबाइल्सको यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेल मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मेयराज पौडेललाई महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ । महासंघले लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठन गरेको समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो ।