SHARE
लोक पथ · शुक्रबार​ ९ असो २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

नेपाल वित्तीय संस्था संघमा नयाँ नेतृत्व : अध्यक्षमा रजोज मान श्रेष्ठ, कार्यसमितिमा को-को छन् ?

काठमाडौं । नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमिति चयन भएको छ । सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।