SHARE
लोक पथ · शुक्रबार​ ९ असो २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

गृह मन्त्रालयले गर्‍यो ५५ शाखा अधिकृतको सरुवा [सूचीसहित]

काठमाडौं । गृह मन्त्रालयले मातहतका ५५ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले यही असोज ८ गतेको निर्णयअनुसार ५५ जना शाखा अधिकृतको सरुवा गरेको हो । सरुवा हुनेमध्ये अधिकांश अधिकृत जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयमा कार्यरत छन् ।