सीले ट्रम्पलाई भने- ‘ताइवान मामिलामा सावधानी अपनाउनुस्’
वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषयमा सावधानी अपनाउन आग्रह गरेका छन् । ह्वाइट हाउसमा बिहीबार भएको भेटमा सीले चीनको राष्ट्रिय एकता र क्षेत्रीय अखण्डताको रक्षा गर्नु चीनको स्पष्ट अडान रहेको बताएका हुन् ।