SHARE
लोक पथ · शुक्रबार​ ९ असो २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

इनड्राइभको फाइनान्सियल लिटरेसी कोर्समा २५०० भन्दा बढी ड्राइभर पार्टनर सहभागी

काठमाडौं । मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको वित्तीय साक्षरता कोर्स २ हजार ५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरेका छन् ।