SHARE
लोक पथ · बिहीबार ८ असो २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न निर्देशन दिएका हुन् । उनले नियमापत्ति गर्ने नाममा विषयवस्तुभन्दा बाहिर जाने गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।