SHARE
लोक पथ · बिहीबार ८ असो २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि प्याब्सनले जुटायो २० करोड ८९ लाख राहत

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ । प्याब्सनले बिहीबार पत्रकार सम्मेलनमार्फत राहत रकमबारे जानकारी दिएको हो ।