SHARE
लोक पथ · बिहीबार ८ असो २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

संवैधानिक पदाधिकारीको तलबसँगै अतिरिक्त भत्ता हटाउन अमरेश सिंहको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहले संवैधानिक निकायका पदाधिकारीले तलबसँगै बैठक, अन्तर्वार्ता लगायतका विभिन्न शीर्षकमा पाउने अतिरिक्त भत्ताको व्यवस्था हटाउनुपर्ने बताएका छन् ।