SHARE
लोक पथ · बुधबार ७ असो २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

घण्टा-घण्टामा बाढीको पूर्वसूचना : नदीको अवस्था ‘रियल टाइम’ निगरानी

काठमाडौं । सम्भावित भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्ने भएपछि सरकारले नदीको जलसतह र विपद्को अवस्था निरन्तर निगरानी गर्दै सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना दिने भएको छ ।