SHARE
लोक पथ · बुधबार ७ असो २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

सुरक्षाकर्मीका लागि जलविद्युत् आईपीओमा २ प्रतिशत हिस्सा सुनिश्चित गरिँदै

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा अहोरात्र खटिने सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन् ।