एलजीको दसैँ-तिहार लक्षित उपहार योजना सार्वजनिक
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले दशैं तथा तिहारलाई लक्षित गर्दै ‘एलजीको उपहार, मनाऔँ दसैँ र तिहार’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले एलजीका विभिन्न घरायसी उपकरण खरिद गर्दा २५ प्रतिशतसम्म नगद छुटका साथै आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ ।