जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ