SHARE
लोक पथ · मङगलबार ६ असो २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, के भने मौसमविदले ?

काठमाडौं । असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । सम्भावित मौसमजन्य विपद्को जोखिमबारे गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसमविद्सँग जानकारी लिएका छन् ।