नेप्से र कारोबार रकम दुवैमा वृद्धि, नेप्से २६५१ बिन्दुमा पुग्यो
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७.०६ अंकले बढेर २६ सय ५१ दशमलव २४ बिन्दुमा रोकिएको छ । नेप्सेसँगै यसदिन कारोबार रकम पनि बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ