SHARE
लोक पथ · सोमबार ५ असो २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४औँ शाखा संचालन

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो १३४औँ शाखा विस्तार तथा आफ्नै भवनबाट सेवाको सुरुवात गरेको छ । बैंकले सोमबार कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा आफ्नो शाखा विस्तार तथा आफ्नै भवनको उद्घाटन गरेको हो ।