SHARE
लोक पथ · सोमबार ५ असो २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

कर्णालीमा Ather को विस्तार : सुर्खेतमा खुल्यो १६औँ Experience Center

सुर्खेत । विद्युतीय सवारीको बजार विस्तारसँगै Ather Nepal ले कर्णाली प्रदेशमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ । कम्पनीले वीरेन्द्रनगर–१२ स्थित Airport Chowk मा आफ्नो १६औँ Experience Center सञ्चालनमा ल्याएको हो ।