SHARE
लोक पथ · सोमबार ५ असो २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी पीडितप्रति सरकार अकर्मण्य र असफल भयो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा राहत व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल र अकर्मण्य भएको आरोप लगाएका छन् ।