SHARE
लोक पथ · सोमबार ५ असो २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

रास्वपा सांसदको गुनासो– ‘जेनजी आन्दोलनमा बाँचेकाहरुलाई अपराधी बनाइयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले जेनजी आन्दोलनका घाइते तथा मुद्दा लागेका युवालाई न्यायको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।