SHARE
लोक पथ · सोमबार ५ असो २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा थप राहत तथा सञ्चार सुविधा

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई नेपाल टेलिकमले विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने भएको छ । रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित नागरिकलाई लक्षित गरी निःशुल्क सञ्चार सेवा उपलब्ध गराउन लागिएको हो।