SHARE
लोक पथ · सोमबार ५ असो २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

मधेश प्रदेशमा सीमा सुरक्षादेखि अवैध तस्करी नियन्त्रणमा सशक्त बन्दै सशस्त्र प्रहरी

काठमाडौं । पछिल्लो समय वर्तमान सरकारको नीति निर्देशनअनुरूप मधेश प्रदेशको शान्ति सुरक्षा तथा सुशासन कायम राख्नका लागि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षादेखि अवैध चोरीतस्करी नियन्त्रण तथा अवैध क्रियाकलाप रोकथाममा सशक्त बन्दै आएको छ ।