बाढीले बगाएको ठाउँमा सडक नबनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले रसुवागढी क्षेत्रमा बाढीले बगाएको स्थानमा पुनः सडक निर्माण नगर्ने भएको छ । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीले बगाएको ठाउँमा फेरि सडक बनाउने पक्षमा सरकार नरहेको बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ