SHARE
लोक पथ · सोमबार ५ असो २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

उत्कृष्ट क्यामेरा र ग्यालेक्सी एआईसहित सामसुङ ग्यालेक्सी एस २६ एफई अब नेपालमा, मूल्य कति ?

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस २६ एफई सार्वजनिक गरेको छ । वान युआई ९ सहित सार्वजनिक गरिएको यो फोनमा क्यामेरा, ग्यालेक्सी एआई र डिजाइनमा सुधार गरिएको कम्पनीले जनाएको छ । फोनलाई पातलो र हल्का बनाइएको छ ।