SHARE
लोक पथ · आइबार​ ४ असो २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

नयाँ टियागो ईभीसँग उत्सवको माहोल, ‘जोयफुल विक’मा आकर्षक अफर

काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी अब अझ आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।