SHARE
लोक पथ · आइबार​ ४ असो २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

पत्रकारसँग रिसाए ओली– ‘प्रश्न गर्नुअघि अनुमति लिनुपर्छ, उसै मुखमा माइक नघोच्नुस्’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन् ।