SHARE
लोक पथ · शनिबार ३ असो २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

खेलाडीका समस्या समाधान गर्दै खेल क्षेत्रको विकास गर्छौं : मुख्यमन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् ।