SHARE
लोक पथ · शनिबार ३ असो २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात

काठमाडौं । नेपालले भदौ महिनामा ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा भारत र बङ्गलादेशतर्फ गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरिएको हो ।